
श्रेणी : BANNER
26Views
0
Shares
काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । मियाँलाई बिहीबार सिंहदरबारबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ ।
हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग भएको पाइएको थियो । यसप्रकरणमा अहिलेसम्म १४ जना पक्राउ परिसकेका छन् ।


प्रतिक्रिया