वीरगन्ज :

धान खेतमा एक महिला मृत अवस्थामा फेला

श्रेणी : कृषि

5 months
Pradeep Sah
2.3kViews
1885 Shares

जनकपुर,०५ भदौ । सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका–२, सितापुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

बुधबार दिउँसो करिब १२ बजे ३२ वर्षीया रामकुमारी चौधरी धान खेतमा मृत फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।

शम्भुनाथ नगरपालिका–६ बस्ने अविवाहित चौधरी केही समयदेखि मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *