वीरगन्ज :

दोलखामा माओवादीका गंगा कार्की विजयी

श्रेणी : BANNER

2 years
birgunj report
13Views
0 Shares

दोलखा । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् । एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीलाई झिनो मतान्तरले पराजित गर्दैै निर्वाचित भएका हुन् ।

कार्कीले ३६ हजार ९९५ मत ल्याउँदा एमालेका सिवाकोटीले ३६ हजार ४७७ मत ल्याएका छन् । मंसिर चारमा भएको मतदानमा दोलखाका केही मतदान केन्द्रमा ‘बुथ कब्जा’ भएको निष्कर्षसहित पुनः मतदान गराइएको थियो । दोलखाका १० वटा मतदान केन्द्रमा १५ मंसिरमा पुनः निर्वाचन भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *