वीरगन्ज :

देशको सार्वभौमसत्ता खलल पार्ने कुनैपनि कार्य स्वीकार्य नहुने लेबनानी प्रधानमन्त्रीको भनाई

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
8Views
0 Shares

लेबनानी सरकारले देशको सार्वभौमिकतालाई कमजोर पार्ने कुनै पनि अभिव्यक्तिलाई अस्वीकार गर्ने बताएको छ । कार्यवाहक प्रधानमन्त्री नाजिब मिकातीले इरान समर्थित हिजबुल्लाह समूहले आइतबार गरेको सैन्य अभ्यासलाई सङ्केत गर्दै यस्तो धारण सार्वजनिक गरेका हुन् ।

अहिले सरकारले सबै लेबनानी क्षेत्रमा सुरक्षा स्थायित्व जोगाउन जोड दिइरहेको र यसलाई अस्थिर बनाउन चालिने कुनै पनि कदमको दृणतापूर्वक प्रतिकार गरिने मिकातीले बताए । अरामताको दक्षिणी गाउँमा भएको यो अभ्यासमा सैन्य चौकीमा हिजबुल्लाह आक्रमण, ड्रोन आक्रमण र विरोधी सेनाको प्रदर्शन समावेश गरिएको तर्फ लेबनान सचेत रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *