वीरगन्ज :

देशको तीव्र आर्थिक विकासका लागि कांग्रेस र गठबन्धनको विकल्प– ज्ञानेन्द्रबहादुर कार्की

श्रेणी : राजनीति

2 years
birgunj report
91Views
0 Shares

काठमाडौं । भदौ १ गते
प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा पनि नेपाली कांग्रेसलाई पालिका चुनावकै हैसियतमा पुर्‍याउने गरी आ–आफ्नो ठाउँबाट लाग्न पार्टीको सिङ्गो पङ्क्तिलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ह्वान गरेका छन् । मन्त्री कार्कीले देशको ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई देशको आर्थिक समृद्धिको दिशामा अग्रसर गराउने जिम्मेवारी पनि आउँदो चुनावबाट पाउने गरी तयारीमा जुट्नुपर्ने बताउएका छन् ।

उनले आज काठमाण्डौमा पालिका चुनाव निर्वाचित पार्टीका जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै देशको स्थिरता र तीव्र आर्थिक विकासका लागि नेपाली कांग्रेस र सत्तारूढ गठबन्धनको विकल्प नभएको दाबी पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *