वीरगन्ज :

दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बृद्धि

श्रेणी : अर्थ

2 years
birgunj report
14Views
0 Shares

काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

दूधको मूल्य बढाउनु पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रीपरिषद्मा पेश गरेको थियो । अब दूध बेच्दा प्रतिलिटर ६५.५ रूपैयाँ पाउनेछन्। यसअघि प्रतिलिटर ५६.४ रूपैयाँ थियो ।

किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेका बेला किसानको हितलाई ध्यानमा राखी सरकारले दूधको न्यूनतम मूल्य निर्धारण गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *