
श्रेणी : राजनीति
11Views
0
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका छन् । आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिनिधिसभामा रहेका सबै दलका प्रमुख सचेतकलाई छलफलमा बोलाइएको छ । बैठकमा प्रतिनिधिसभाको विजनेसका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया