वीरगन्ज :

थप तीन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

श्रेणी : BANNER

2 years
birgunj report
10Views
0 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकेकी हुन् ।

राप्रपाबाट मन्त्री बनेका राजेन्द्र लिङ्देन, ध्रुवबहादुर प्रधान र विक्रम पाण्डेले शनिबार राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *