वीरगन्ज :

त्रिभुवन विश्वविद्यालयले स्नातक तहका परीक्षामा दुवै भाषामा प्रश्नपत्र गर्ने

श्रेणी : प्रदेश

5 months
Pradeep Sah
2.7kViews
1093 Shares

काठमाडौँ,२१ पुस । त्रिभुवन विश्वविद्यालयले अब स्नातक तहको प्रथम वर्षको परीक्षामा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र तयार गर्ने निर्णय गरेको छ।

विश्वविद्यालयले अंग्रेजी मात्र प्रयोग गर्दा विद्यार्थीहरूलाई प्रश्न बुझ्न कठिनाइ भएको भन्दै यो नयाँ कदम चालेको हो। अबदेखि दुवै भाषामा प्रश्नपत्र राखेर विद्यार्थिहरूलाई सहज बनाइनेछ।

यो निर्णय पहिलो पटक स्नातक तहको वर्तमान प्रथम वर्षको परीक्षामा लागू गरिएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार, यो प्रथा आगामी परीक्षाहरूमा पनि निरन्तर लागू रहनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *