वीरगन्ज :

त्रिचन्द्र क्याम्पसकाे स्ववियु निर्वाचन १३ चैतमा

श्रेणी : प्रदेश

3 weeks
Pradeep Sah
2.3kViews
1352 Shares

काठमाडौं, ११ चैत्र । त्रिचन्द्र क्याम्पसमा यही चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ । चैत ५ गते स्ववियु निर्वाचन तोकिए पनि तालबन्दीका कारण स्थगित भएको स्ववियु निर्वाचन चैत १३ गते हुने भएको हो । निर्वाचन अधिकृत अङ्गदमणि गौतमले सोमबार निकालेको सूचनामा चैत १३ गते स्ववियु चुनाव हुने उल्लेख छ ।

चैत १३ गते बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ। स्ववियु चुनाव मिति तय गर्न नेविसंघले प्रदर्शनसमेत गरेको थियो। नेविसंघबाट स्ववियु अध्यक्ष उम्मेदवार गोविन्द कोइरालालगायतले स्ववियु चुनाव सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *