वीरगन्ज :

त्याग र लचकता देखाउन गठबन्धनका नेतालाई बाबुरामको सुझाव

श्रेणी : राजनीति

3 years
birgunj report
34Views
0 Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनका नेताहरूलाई लचकता अपनाउन आग्रह गरेका छन्। सत्ता गठबन्धनभित्र नेतृत्वको विषयमा सहमति नजुटिरहेका बेला सामाजिक संजालमार्फत भट्टराईले त्याग नगरे अर्काे गठबन्धनको सरकार बन्ने र देश अस्थिरतातर्फ जाने चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, ‘वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणाली रहेसम्म देशमा एउटा वा अर्को गठबन्धनको सरकार अनिवार्य बनेको छ । यस्तो स्थितिमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध दल र नेताहरूले आवश्यक सुझबुझ,लचकता र त्यागको भावना देखाउनैपर्छ । नत्र देश अस्थीरताको दलदलमा फस्नेछ ! सबै जिम्मेवार बनौं !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *