वीरगन्ज :

तेस्रो परवानीपुर गोल्डकपको उपाधी वीरगंज युनाईटेड क्लबलाई

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.7kViews
1974 Shares
वीरगंज । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको उपाधी साविक विजेता वीरगन्ज युनाईटेड क्लब वीरगन्जले उचालेको छ । शक्ति युवा क्लबको आयोजनामा शनिबार भएको प्रतियोगीताको फाईनल खेलमा हेटौडा फुटबल एकेडमी मकवानपुरलाई वीरगन्ज युनाईटेड क्लब वीरगंजले ट्राईब्रेकरमा ४ –३ गोल अन्तरले हराएर उपाधी उचालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *