वीरगन्ज :

ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई निर्वाचित

श्रेणी : BANNER

2 years
birgunj report
9Views
0 Shares

ताप्लेजुङ। ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक विजयी भएका हुन् ।

भट्टराईले २१ हजार ९४३ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी खेलप्रसादले २१ हजार ७५३ मत पाएका छन् । उनी २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *