वीरगन्ज :

तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

श्रेणी : BANNER

2 years
birgunj report
24Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसले तनहुँ–१ को उपनिर्वाचनमा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय सदस्य भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए । तनहुँ–१ बाट निर्वाचित कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो । तनहुँ १ मा १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *