वीरगन्ज :

डोल्पामा सेनाका गुल्मपति सम्पर्कविहीन

श्रेणी : BANNER

2 years
birgunj report
160Views
0 Shares

काठमाडौं । डोल्पा सदरमुकाम दुनै नेपाली सेनाको बेस क्याम्पका गुल्मपति विमल पण्डित सम्पर्कविहीन भएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलका अनुसार पण्डित आइतबार साँझदेखि सम्पर्कविहीन भएका हुन् ।

गुल्मपति पण्डितको खोजीमा डिएसपी शिवकुमार बुढाथोकीको कमान्डमा प्रहरी परिचालन गरिएको उनले बताए । उनी आफ्ना सुरक्षा गार्डलाई मसँग नआउन एक्लै जान्छु भनेर गएका थिए । पोखरेलले दुर्गम क्षेत्र भएकाले टेलिफोन नेटवर्कको समस्या हुँदा खोजी र सम्पर्क गर्न गाह्रो भएको जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *