
श्रेणी : BANNER
11Views
0
Shares
डडेल्धुरा । डडेल्धुरामा ३ हजार ७ सय ७३ मत गन्दा नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले १ हजार ७ सय ३६ मतसहित अग्रता लिएका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकालले ९ सय ४३ मत पाएर दोस्रो स्थानमा छन् । यस्तै विपी कांग्रेसका कर्ण मल्लले ६२३ मत पाएका छन् ।

प्रतिक्रिया