श्रेणी : मधेस
      2.7kViews
      
      
      1527
      Shares
      
      
वीरगन्ज,१० चैत । ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतगणना तत्काल सुरु गर्न माग गर्दै आज वीरगन्जमा पैदल र्याली निकालिएको छ।
स्ववियु उम्मेदवार राजकुमार यादवको समूहले लगातार तेस्रो दिन “मतगणना सुरु गर” नारासहित प्रदर्शन गरेको हो। उनीहरूले निर्वाचन प्रक्रियालाई शीघ्र सम्पन्न गर्न माग गर्दै प्रशासनलाई दबाव दिएका छन्।
    
    
    
									
									
									
									
									
        
        
प्रतिक्रिया