वीरगन्ज :

झापा-१ मा अग्नी खरेललाई पराजित गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित

श्रेणी : BANNER

2 years
birgunj report
71Views
0 Shares

झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी भएका छन् । नेकपा एमालेका अग्नि खरेललाई पराजित गर्दै शर्मा विजयी भएका हुन् । शर्माले ३९ हजार ६२४ मत प्राप्त गरेका छन् भने खरेलले २५ हजार ३४९ मत प्राप्त गरेका छन् ।

एमालेको प्रभाव क्षेत्र मानिने क्षेत्र नम्बर १ मा कांग्रेसले २३ वर्षपछि चुनाव जितेको हो । शर्मा २०७० को दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *