वीरगन्ज :

जेष्ठ नागरिक सङघ पर्सा चौथो जिल्ला अधिवेशन तथा १० औ साधारण सभा सम्पन्न

जेष्ठ नागरिक सङघ पर्सा चौथो जिल्ला अधिवेशन तथा १० औ साधारण सभा सम्पन्न

श्रेणी : मधेस

2 years
Pradeep Sah
38Views
0 Shares

वीरगंज, पर्सा

जेष्ठ नागरिक सङघ पर्सा चौथो जिल्ला अधिवेशन तथा १० औ साधारण सभा सम्पन्न भएको छ।

जेष्ठ नागरिक सङघ पर्सा चौथो जिल्ला अधिवेशन तथा १० औ साधारण सभा जगदिश शर्मा को सभापतित्वमा भएको कार्यक्रममा वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंह प्रमुख अतिथिमा कार्यक्रम भएको थियो।

स्वागत भाषण निर्वतमान अध्यक्ष पशुपति बिक्रम शाह ले गरेका थिए।भने कार्यक्रम को उद्घाटन गम्लाको बिरुवामा पानि हालेरदि नगर प्रमुख राजेशमान सिंह ले उद्घाटन गरेका थिए।

उद्घाटन गर्दै वीरगंज महानगर प्रमुख सिंह ले मन्तव्य राख्दै भने म वीरगंज लाइ सेवा गर्ने भावना लिएर आएकाछौ साथै सागर मेम ले भने जेष्ठ नागरिक लाइ सरकार ले बोझ ठानेको छ त्यस भनाइ लाइ खण्डन गर्दै भने मात्र जेष्ठ नागरिक लाइ होइन वीरगंज लाइ नै सौतेला व्यवहार गरेको बताए।

जेष्ठ नागरिक सङघ पर्सा चौथो जिल्ला अधिवेशन तथा १० औ साधारण सभा जगदिश प्रसाद शर्मा को सभापतित्व तथा वीरगंज महानगरपालिका का प्रमुख राजेशमान सिंह को प्रमुख अतिथियमा भएको कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय जेष्ठ नागरिक महासंघ का अध्यक्ष तथा पुर्व ssp छत्र प्रधान,राष्ट्रिय जेष्ठ नागरिक महासंघ का उपाध्यक्ष शारदा चन्द, वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम, जिल्ला प्रसासन कार्यालय पर्सा का प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय पर्सा का प्रहरी प्रहरी उपरीक्षक कोमल शाह, सस्त्र प्रहरी का प्रहरी उपरीक्षक सुमन थपलिया, वीरगंज व्यारेक का कर्णल डायमण्ड कार्की भारतीय महावाणिज्य दूतावास वीरगंज का नितेस कुमार , जिल्ला प्रसासन कार्यालय पर्सा का सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल को उपस्थिति रहेको थियो।

जेष्ठ नागरिक सङघ पर्सा चौथो जिल्ला अधिवेशन तथा १० औ साधारण सभामा वक्ताहरु जस्तै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी ले जेष्ठ नागरिक को डिपिआर तयार गरी कार्यक्रम आगाडी बढाउन को निमित्त आग्रह गरेका थिए साथै मेरो पनि सहयोग रहने बताए का थिए।

वक्तव्य कै क्रममा वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम ले भने जेष्ठ नागरिक लाइ अहिले पनि सरकारले अवहेलना तरिकाले हेरेको बताए तथा सरकार ले जेष्ठ नागरिक थप कार्यक्रम को डिपिआर तयार गरी सरकारले कार्यक्रम अगाडि बढाए जेष्ठ नागरिक पनि खुसी हर्षित हुने बताए।

त्यसतै वक्तव्य कै क्रममा राष्ट्रिय जेष्ठ नागरिक महासंघ का केन्द्रिय सदस्य सुर्य श्रेष्ठ,राष्ट्रिय जेष्ठ नागरिक महासंघ का उपाध्यक्ष शारदा चन्द, भारतीय महावाणिज्य दूतावास वीरगंज का नितेस कुमार, राष्ट्रिय जेष्ठ नागरिक महासंघ का अध्यक्ष छत्र प्रधान लगायतले वक्तव्य राखेका थिए भने जेष्ठ नागरिक संघ पर्सा का अध्यक्ष जगदिश प्रसाद शर्मा ले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम को उदघोषक जितेन्द्रपुरुष ढकाल ले गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *