
श्रेणी : खेलकुद
16Views
0
Shares
काठमाडौं । आइसीसी विश्वकप क्रिकेटको छनोट खेलमा घरेलु टोली जिम्बाबेविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले शतक बनाउनबाट चुकेका छन् । उनी ९९ रनमा आउट भए ।
उनले ९५ बलमा २ छक्का १३ चौकाको मद्दतमा ९९ रन बनाएका हुन् । पहिलो विकेटका लागि कुशलले आसिफ शेखसँग १७१ रनको साझेदारी । यो साझेदारी ओडीआई क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी हो । नेपालले ३२ ओभरमा १ विकेटको क्षतिमा १७१ रन बनाएको छ ।

प्रतिक्रिया