वीरगन्ज :

जापानको किशिदा मन्त्रिपरिषद्को अनुमोदन दर ४३ प्रतिशतमा झर्यो

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
69Views
0 Shares

जापानी प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिपरिषद्को अनुमोदन मूल्याङ्कन गत महिनाको तुलनामा तीन अङ्कले घटेर ४३ प्रतिशतमा झरेको छ ।

एनएचकेको जनमत सर्वेक्षणले उल्लेख गरेअनुसार मन नपराउने मध्ये ४५ प्रतिशतले मन्त्रिपरिषद्को नीतिप्रति आफूलाई कम अपेक्षा रहेको बताएका छन् भने २० प्रतिशतले किशिदाको चरित्रमा विश्वास नभएको बताएका छन् । त्यस्तै १६ प्रतिशतले मन्त्रिपरिषद्सँग नीति कार्यान्वयन गर्ने क्षमता नभएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *