वीरगन्ज :

जाजरकोट १(२) मा कांग्रेसका राजीवविक्रम शाह विजयी

श्रेणी : BANNER

3 years
birgunj report
24Views
0 Shares

जाजरकोट । नेपाली कांग्रेसका राजीवविक्रम शाह जाजरकोट क्षेत्र नं १(२) मा निर्वाचित भएका छन् । उनी १६ हजार ४० मत ल्याएर विजयी भएका हुन् ।

नेकपा (माओवादी केन्द्र)को समेत साथ पाएका शाहले नेकपा (एमाले)का खिमबहादुर शाहीलाई पराजित गर्दै विजयी भएका हुन् । शाहीले १० हजार पाँच सय ३० मत प्राप्त गरेका छन् । समाजसेवाबाट राजनीतिमा प्रवेश गरेका शाह कांग्रेसका केन्द्रीयसमेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *