वीरगन्ज :

जसपाले टुंगो लगायो उम्मेदवार(सूचीसहित)

श्रेणी : BANNER

2 years
birgunj report
6Views
0 Shares

काठमाडौं । जनता समाजवादी पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको उम्मेदवार टुंगो लगाएको छ । शनिबार दिउँसो जसपाले उम्मेदवारको टुंगो लगाएको हो ।

एमालेसँग तालमेल गरेको जसपाले प्रतिनिधिसभामा १७ सिट पाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच शनिबार भएको सहमति अनुसार जसपालाई प्रदेश १ मा दुई सिट, मधेस प्रदेशको १४ सिट र लुम्बिनी प्रदेशमा एक सिटमा तालमेल गर्ने भएको हो।

बाँकी ठाउँमा मित्रवत प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै प्रदेशसभातर्फ प्रदेश १ मा ४ सिट, मधेस प्रदेशमा ३२ सिट, लुम्बिनीमा ५ सिट र सूदुरपश्चिम प्रदेशमा १ सिटमा तालमेल गर्ने सहमति भएको हो ।

जसपाका उम्मेदवारको सूची
सुनसरी १– अशोक राई
सप्तरी ३ (ख)– विदेश्वर यादव
सिरहा १ (ख) – राजकुमार गुप्ता
सिरहा २– राज किशोर यादव
सिरहा २ (ख) – विजय यादव
सिरहा ३ (ख) – रेणु यादव
सिरहा ४– डा. वीरेन्द्र महतो
सिरहा ४ (ख)– सुरेश मण्डल
घनुषा १– दीपक कार्की
घनुषा १ (क)– सुकेश्वर यादव
घनुषा २ (क) – शैलेन्द्र यादव
घनुषा २ (ख) – राम अशिष यादव
घनुषा ३ (क) – जितेन्द्र यादव
घनुषा ४ (क) – ज्ञानेन्द्र यादव
महोतरी १ (ख) – राम श्रेष्ठ महतो
महोतरी २ (क) – घमेन्द्र साह
महोत्त री ३– हरि नारायण यादव
महोत्तरी ३ (क) – दीपेन्द्र झा
महोत्तरी ४ – डा. सुरेन्द्र यादव
महोत्तरी ४ (ख) – सरोज कुमार सिंह
सर्लाही १– प्रमोद साह
सर्लाही १ (क) –
सर्लाही २ (ख) – अशोक यादव
सर्लाही ३ (ख) – सञ्जय यादव
सर्लाही ४ – राकेश मिश्रा
सर्लाही ४ (ख) – उदय कान्त मिश्र
रौतहट १ (ख) – योगेन्द्र यादव
रौतहट २ (ख) –
सर्लाही ३ (क) – रामाश्रय चौघरी
सर्लाही ४ (ख) – शेष अबुल कलाम
बारा १ (ख) – सरोज कुमार यादव
बारा २ – राम सहाय प्रसाद यादव
बारा २ (ख) – बच्चा राउत अहिर
बारा ३ – रामबाबू कुमार यादव
बारा ३ (क) – भरत खडगा
बारा ३ (ख) – पारस प्रसाद साह
बारा ४ (ख) – आत्माराम साह
पर्सा १ – प्रदीप यादव
पर्सा १ (ख) लाल बाबू राउत
पर्सा २ – सुरेन्द्र कुर्मी
पर्सा २ (क) – राम नरेश यादव
पर्सा ३ (ख) – डा. मघु गुप्ता
पर्सा ४ (ख) – सिंहासन साह कलवार
बाँके २ – मो. ईस्तियाक राई

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *