२०८२ बैशाख ११, बिहिबार

वीरगन्ज :
०६:४६:४४

जनकपुरबाट बरहथवा जाँदै गरेको बस महोत्तरीमा दुर्घटना, ६ घाइते

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.8kViews
1767 Shares

काठमाडौँ,२७ माघ । धनुषाको जनकपुरबाट सर्लाहीको बरहथवा जाँदै गरेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमपट्टि आइतबार दिउँसो बस दुर्घटना भएको हो।

आफैँ अनियन्त्रित भएको ना५ख २८५१ नम्बरको बस दुर्घटना भएको प्रहरीको भनाइ छ। घाइतेहरूलाई उपचारका लागि लागि बर्दिबास लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

बसमा सवार अरू यात्रु पनि यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *