वीरगन्ज :

छठ पूजाका लागि यसरी सजाइयो वीरगंजको घडिअर्वा पोखरी(फोटोफिचर)

श्रेणी : BANNER

2 years
birgunj report
133Views
0 Shares

रङ्गविरङ्गि विजुली बत्तीले छठ पूजाका लागि बेहुलीझैं सिंगारिएको वीरगन्जको घडिअर्वा पोखरीको दृश्य । घडिअर्वा पोखरी परिसरलाई सजाउन र छठ पूजालाई व्यवस्थापन गर्न यस वर्ष १६ लाख २४ हजार खर्च गरिएको घडिअर्वा पोखरी छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष हिरालाल साहले जानकारी दिए ।

तस्बिरः विजय कुमार महतो, रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *