
श्रेणी : BANNER
13Views
0
Shares
काठमाडौं । चिनियाँ अर्बपति एवं विश्वको ठूलो मध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका सहसंस्थापक ज्याकमा नेपाल आइपुगेका छन् । उनी मंगलबार दिउँसो काठमाडौंं आएका हुन् ।
उनी बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् । अध्यागमन विभागका निर्देशक खिमराज भुसालका अनुसार टोलीमा ज्याकमा सहित ६ सदस्य रहेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया