वीरगन्ज :

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा बैशाख १० गते उपनिर्वाचन हुने

श्रेणी : BANNER

2 years
birgunj report
9Views
0 Shares

काठमाडौं । निर्वाचन आयोगले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा बैशाख १० गते उपनिर्वाचन गर्ने भएको छ। तत्कालीन सांसद रवि लामिछाने नागरिकता प्रकरणपछि पद खारेज भए पछि उक्त क्षेत्र रिक्त रहेको थियो ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले २०८० साल बैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको आयोगले विज्ञप्तिमार्फत् जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *