वीरगन्ज :

घट्यो हवाई भाडा, कुन रुटमा कति ?

श्रेणी : अर्थ

2 years
birgunj report
18Views
0 Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो । न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ७५० रूपैयाँसम्मले हवाई भाडा घटेको प्राधिकरणले जनाएको छ ।

आन्तरिकतर्फ १४ रूपैयाँले हवाई इन्धनको मूल्य घटेको थियो भने अन्तर्राष्ट्रियतर्फको इन्धन मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *