वीरगन्ज :

गोकुल बास्कोटाको घरमा शंकास्पद बस्तु फेला, वम भएको आशंका

श्रेणी : समाचार

2 years
birgunj report
19Views
0 Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद बस्तु भेटिएको छ । आइतबार बिहान भक्तपुरस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेपछि बम भएको आशंकमा नेपाली सेनाको टोली पुगेको हो ।

शंकास्पद वस्तु भेटिएको सूचनापछि प्रहरीको टोली उनको घरमा पुगेको थियो । प्रहरीले प्रहरीले प्रेसर कुकर बमको आशंका गरिएकाले प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको हो । यसअघि २०७६ फागुन २८ मा पनि बास्कोटाको घरमा बम विष्फोट भएको थियो । बम विष्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ’विप्लव’ निकट तीन जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *