वीरगन्ज :

गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

श्रेणी : राष्ट्रिय

2 years
birgunj report
11Views
0 Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घर बाहिर तार जोडिएको प्रेसर कुकर फेला परेको थियो ।

उक्त वस्तु बम भएको आशंका गर्दै डिस्पोजका लागि नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो । बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । तर उक्त वस्तु बम नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *