वीरगन्ज :

गृहमन्त्री खाणलाई पराजित गर्दै रुपन्देही ३ मा राप्रपाका दीपक बोहोरा निर्वाचित

श्रेणी : BANNER

2 years
birgunj report
16Views
0 Shares

बुटवल । रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खांणलाई पराजित गर्दै राप्रपाका उपाध्यक्ष दीपक बोहोरा निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार खांणलाई एमाले समर्थित बोहाराले २६४२ मतान्तरले पराजित गरेका हुन् । बोहोराले ३६ हजार ६४८ मत पाउँदा गृहमन्त्री खांणले ३४ हजार ६ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *