वीरगन्ज :

गृहमन्त्रीमा रवि लामिछानेको दाबी

श्रेणी : राजनीति

3 years
birgunj report
58Views
0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको दाबी गरेका छन् । संसद भवनमा बसेको सत्ता गठबन्धनको बैठकमा लामिछानेले गृहमन्त्रीको दाबी गरेका हुन् ।

बैठकबाट बाहिरिने क्रममा उनले आफूले गृह मन्त्रालय दाबी गरेको बताए । उनले भने,‘हामी गृह मन्त्रालय मागेको हो । निर्णय प्रधानमन्त्रीज्यूले गर्नुहुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *