वीरगन्ज :

गृहमन्त्रीको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

श्रेणी : BANNER

2 years
birgunj report
23Views
0 Shares

काठमाडौं । सर्वोच्च अदातले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शुक्रबारको बहसपछि संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहने भएको छ । अमेरिकी नागरिकता लिएका लामिछानेले त्यताको नागरिकता त्यागेपनि फेरि नेपाली नागरिकता नलिएकाले उनको नागरिकता कायम नरहेको दावी सहित सर्वोच्चमा रिट दायर भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *