वीरगन्ज :

गुल्मी-१ मा कांग्रेसका चन्द्र भण्डारी निर्वाचित, प्रदीप ज्ञवाली पराजित

श्रेणी : BANNER

3 years
birgunj report
27Views
0 Shares

गुल्मी  । गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी विजयी भएका छन् । उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी–१ मा जित हात पारेका हुन् ।

यसअघि २०७४ सालको निर्वाचनमा गुल्मी–१ मा भण्डारी ज्ञवालीसँगै झन्डै ७ हजार मतले पराजित भएका थिए । शुक्रबार सम्पन्न मतपरिणामअनुसार भण्डारीले ३२ हजार २ सय २७ मत ल्याएका छन् भने ज्ञवालीले ३० हजार ९ सय ३५ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *