वीरगन्ज :

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

श्रेणी : BANNER

2 years
birgunj report
24Views
0 Shares

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिइयोस् भन्ने राखेको प्रस्तावको पक्षमा बहुमत मत परेको हो । 

प्रस्तावको पक्षमा ३५ मत परेको थियो भने विपक्षमा २२ र तटस्थ २ मत परेको प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए । 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *