वीरगन्ज :

गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त

श्रेणी : BANNER

2 years
birgunj report
9Views
0 Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् ।

सत्ता गठबन्धनलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले खड्कालाई बर्खास्त गरेका हुन्।

कांग्रेसकै सांसद खड्कालाई चुनावी प्रचारमा नहिँडेको, गठबन्धनविरुद्ध अभिव्यक्ति दिएको र गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्दै कांग्रेसबाटै मुख्यमन्त्री भएका पोखरेलले खड्कालाई बर्खास्त गरेका बताइएको छ । खड्का गत २०७८ साउन ८ गते मन्त्री भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *