वीरगन्ज :

गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन –कमल थापा

श्रेणी : राजनीति

2 years
birgunj report
8Views
0 Shares

काठमाडौं । भदौ १ गते
गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नरहेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन्। आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता रहेको उनले बताएका हुन्। उनले धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्न आग्रह गरेका छन् ।

उनले समाजिक सञ्जालमा लेखेका छन् , ‘गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन। गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता हो ।’ हिजो सम्पन्न भएको केन्द्रीय समितिको बैठकले पार्टीलाई पुर्ण रुपमा निर्वाचन केन्द्रित गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *