वीरगन्ज :

खुल्याे सिमरा बाहेक तराईका सबै विमानस्थल

श्रेणी : प्रदेश

1 month
Pradeep Sah
2.0kViews
1291 Shares

काठमाडौँ, २१ पुस । पर्याप्त भिजिबिलिटी नभएका कारण सिमरा विमानस्थलमा उडान हुन सकेको छैन । तराई क्षेत्रका अरु विमानस्थलमा भने भर्खरै खुलेका छन् ।

धनगढी, नेपालगञ्ज, भैरहवा, जनकपुर, विराटनगर, तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगञ्जको भिजिबिलिटी साढे १२ बजे उडान तथा अवतरणका लागि पर्याप्त भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा भने साढे ११ बजेतिर उडान सुरु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *