श्रेणी : BANNER
6Views
0
Shares
काठमाडौँ ।खानेपानी तथा सरसफाइमन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले प्रधानमन्त्री दाहाललाई सिंहदरबारमा राजीनामा बुझाएका हुन् । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् ।
प्रतिक्रिया