वीरगन्ज :

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ मा

श्रेणी : प्रदेश

6 months
Pradeep Sah
2.9kViews
1355 Shares

विराटनगर,२८ पुस । कोशी प्रदेश सरकारको आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले बैठक दिउँसो २ बजेका लागि तय गरिएको जानकारी दिएका छन्।

यस अधिवेशनमा प्रदेशका कानूनी, आर्थिक, र विकाससम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *