वीरगन्ज :

कार्तिक ४ गते ओलीले सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने

श्रेणी : राजनीति

3 years
birgunj report
13Views
0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग कार्तिक ४ गते प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पूर्व सन्ध्यामा अध्यक्ष्ँ ओलीले सर्वसाधारणको सुझाव सुन्नका लागि प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका हुन् । कुराकानी गर्न चाहने व्यक्तिले आफ्नो नम्बर र नाम ओलीको फेसबुक पेजको इनबक्समा पठाउनुपर्ने छ ।

सर्वसाधारण नागरिकले नम्बर पठाएपछि ओलीले आफै फोन गरेर कुराकानी गर्ने जानकारी फेसबुक मार्फत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *