श्रेणी : BANNER
      70Views
      
      
      0
      Shares
      
      
काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन् ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । पौडेलले १५ हजार २३७ मत पाएका छन् भने पोखरेलले १० हजार १७२ मत पाएका छन् ।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया