
श्रेणी : BANNER
18Views
0
Shares
काठमाडौं । काठमाडौ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोक जिल्लाको नेपाल-चीन सीमा केन्द्र बनाएर ५ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा महसुस गरिएको थियो ।

प्रतिक्रिया