वीरगन्ज :

काठमाडौंबाट दुबई उडेको फ्लाइ दुबईको विमानमा आगो लागेपछि…

श्रेणी : BANNER

2 years
birgunj report
12Views
0 Shares

काठमाडौं । काठमाडौंमा दुबईका लागि उडेको फ्लाई दुबईको विमानमा समस्या आएपछि फोर्स ल्याण्डिङको तयारी गरिएको छ ।

सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा समस्या देखिएपछि फोर्स ल्याण्डिङको तयारी गरिएको हो। विमानस्थलबाट उड्नेबित्तिकै इन्जिनमा आगलागी भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *