वीरगन्ज :

कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान जारी

श्रेणी : BANNER

3 years
birgunj report
25Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदान भइरहेको हो ।

बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्ने कार्यतालिका भएपनि मतदान गर्ने स्थानसम्म मोबाइल लैजान पाउने कि नपाउने भन्ने विवादले एकघण्टा ढिलो मतदान सुरु भएको हो । संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा चुनावी मैदानमा छन् । ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *