वीरगन्ज :

कांग्रेसबाट थपिए तीन मन्त्री, स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा धनराज

श्रेणी : BANNER

2 years
birgunj report
5Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्रीले बुधबार कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनाएका हुन् । प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई राष्ट्रपतिले मन्त्री नियुक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *