
श्रेणी : समाचार
21Views
0
Shares
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको निर्णयविरुद्ध लागेको भन्दै पाँचजनालाई पार्टीबाट निकालेको छ । केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले सोमबार विज्ञप्ति जारी गरी पाँचजनालाई लागि ५ वर्षका लागि निष्कासन गरेको जानकारी गराएका छन् ।
बागी, बागीका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकालाई समेत कारबाही गरेको कांग्रेसले जनाएको छ ।


प्रतिक्रिया