वीरगन्ज :

कांग्रेसका सुरेन्द्र आचार्य मन्त्री बन्दै

श्रेणी : BANNER

2 years
birgunj report
12Views
0 Shares

काठमाडौ । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्य मन्त्री बन्ने भएका छन् । उनलाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्री आचार्यले आजै मध्यान्ह पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ । महिला बालबालिका मन्त्रालय सम्हालीरहेका नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलाई वन वा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । आचार्य कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *