वीरगन्ज :

कस्तो हुनुपर्छ घोषणापत्र ? कांग्रेसले माग्यो सुझाव

श्रेणी : राजनीति

3 years
birgunj report
154Views
0 Shares

काठमाडौ । नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्रबारे सार्वजनिक रुपमा सुझाव आह्वान गरेको छ। समितिले विभिन्न प्रविधिका माध्यमबाट सुझाव पठाउने व्यवस्था गरेको छ।

समितिले प्रत्यक्ष संवादका रुपमा सुझाव संकलन सुरु गरेको घोषणापत्र तयारी समितिका सचिव डा. प्रदीप पराजुलीले विज्ञप्ति जारी गरी उल्लेख गरेका छन् । समितिले ह्वाट्सएप, भाइबर तथा इमोमार्फत सुझाव दिन सक्ने व्यवस्था गरेको छ।

यस्तै, मोबाइल नम्बरमा फोन गरेर आवाजमा सुझाव रेकर्ड गराउन सकिने व्यवस्था पनि गरेको छ। क्यूआर कोड स्क्यान गरेर प्राप्त हुने फारामबाट पनि सुझाव दिन सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *