वीरगन्ज :

करेन्ट लागेर १ जनाको मृत्यु

श्रेणी : प्रदेश

3 weeks
Pradeep Sah
2.0kViews
1603 Shares

सिन्धुपाल्चोक,२८ पुस । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका-३ खुर्सानिबारीस्थित नेपाल विद्युत प्राधिकरणको विद्युतको पोलमा चुडी तार फेर्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका-४ बस्ने मकवानपुर थाहा नगरपालिका-७ पालुङ घर भएका ३३ वर्षीय रामचन्द्र तामाङको शनिबार साँझ मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *